पुनाराम सुनारी काठमाडौं–

सुमन किङरिङ्ग मगर एक साधरण व्यक्ति हुन्। मकावनपुरको फापरबारीमा घर भाई हल काठमाडौंमा वसोवस गर्दै अएका सानै देखिको मोडलिङ्गको सपना वोकेका सुमन अहिले निरन्तर मोडल क्षेत्रमा पाइला चाल्दै गरेका छन् ।
सुरुमा जोन गोरुङ्गको नजाउ तिमि गीत वाट मोडल सुरु गरे पछि उनलाई मोडल क्षेत्रमा थप हौसला मिलेको हो ।
जस्तो सोचेको त्यस्तो मोडल गर्न सजिलो नभएको तर यो क्षेत्रमा भने निरन्तर रहने सुमन वताउछन् ।
हेर्नुहोस् सुमनको पहिलो भिडियो……

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय