रामपुर पाल्पा
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको आयोजनामा युवा भेला सम्पन्न भएको छ ।
रामपुर नगर पालिका वडा न ९ अर्बसिङ्ग मा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रिय कमिटी सदस्य संघीय साम्सद दल बहादुर राना प्रमुख अतिथि रहनु भएको हो । केन्द्रिय कमिटी सदस्य रानाले बोल्दै युबाहरु
काम गर्न र मेहनत गरेर देश लाई समृद्ध बनाउने अभियान सुरु भैसखेको छ ।भन्दै कृषि क्रान्ति गरेर अघि बड्न सरकारले विविध योजना ल्याएको छ यसमा जोडीन आग्रह गर्नु भएको ।

नगर कमिटीको आयोजनामा युवा भेला सम्पन्न भएको छ ।
रामपुर नगर पालिका वडा न ९ अर्बसिङ्ग मा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रिय कमिटी सदस्य संघीय साम्सद दल बहादुर राना प्रमुख अतिथि रहनु भएको हो । केन्द्रिय कमिटी सदस्य रानाले बोल्दै युबाहरु
काम गर्न र मेहनत गरेर देश लाई समृद्ध बनाउने अभियान सुरु भैसखेको छ ।भन्दै कृषि क्रान्ति गरेर अघि बड्न सरकारले विविध योजना ल्याएको छ यसमा जोडीन आग्रह गर्नु भएको छ

भेलामा नेकपा जिल्ला कमिटी अध्यक्ष प्रदेश साम्सद नारायण आचार्यले बोल्दै कालीगण्डकी क्षेत्रलाई पर्यटन कृषि उद्योग र व्यापार गर्दै युबा रोजगार र उद्यमि बन्न आग्रह गर्नु भएको छ ।
नेकपा गण्डकी प्रदेश पुर्ब अनेरास्ववियु केन्द्रिय अध्यक्ष किशोर बिक्रम मल्लले बोल्दै राष्ट्रका
ढुक्ढुकी युबामा हराउदै गरेको नैतिकता र अनुसासन राष्ट्रिय युबा संघ मा देख्न पाउने गरि नैतिकवान इमानदार कर्मठ बनी समाज निर्माणमा अघि बढ्नु पर्ने बताउनु भएको छ । भेलामा प्रदेश साम्सद युबराज खनाल प्रदेश कमिटी सदस्य राजेन्द्र बिक युबा संघ नेपाल पुर्ब
अञ्चल अध्यक्ष तुल बहादुर अधिकारि लगायतले भेला सफलता शुभकामना दिनु भएको हो ।
पुर्ब वाइसीएल सदस्य पदम कुमालको स्वागत बाट सुरु भएको भेलाले पुर्ब युबा संघ नेपाल रामपुरका अध्यक्ष बिष्णु आचार्यको सम्योजकत्वमा ११ सदस्यीय सचिबालय र ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर तदर्थ समिति गठन भएको छ । भेलाको अध्यक्षता पुर्ब युवा संघ नेपाल रामपुर नगर कमिटी अध्यक्ष बिष्णु आचायले गर्नु भएको हो भने सन्चालन सचिब खुम बहादुर सारु ले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय