रामपुर पाल्पा
नेपाल कम्युनिष्ट पार्टि नेकपाका सकृय कार्यर्कता गुन्ज बहादुर थापा प्रति अन्तिम श्रदान्जलि दिईएको छ । २०२२ सालमा साउन १८ गते स्याङ्जाको साखरमा जन्मनु भएका थापाको यहि साउन ३१ गते सिभिल हस्पिटल काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो । आज थापा प्रति नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय कमिटि सदस्य एव्म संघिय साम्सद र्पुव भुमि सुधार मन्त्रि दल बहादुर रानाले पार्टिको झण्डा ओडाएर पुष्पगुच्छा सहित अन्तिम श्रद्धान्जलि दिनु भएको छ । थापाकै निवासमा केन्द्रिय कमिटि सदस्य किशोर बिक्रम मल्लले थापा प्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँको कार्य कुशलताको र्चचा र्गनु भएको थियो । एक कम्युनिष्ट योद्धा जुजारु कार्यर्कता सामाजिक व्याक्तित्व गुमाउनुको पिडा घर परिवार समाज र सिंगो पार्टिमा परेको क्षेतिको विषयमा बोल्दै घर परिवारलाई र्धैय गर्न सक्ने शक्ति मिलोस भन्दै उहाँले देखाएको बाटोमा हिड्न आग्रह र्गनु भएको थियो । स्वर्गिय थापा अनेरास्वबियु बाट आफ्नो औपचारिक राजनिति सुरु र्गन्ुाभई तत्कालिन स्याङ्जा जिल्ला साखर गाउ विकास समितिमा नेकपा एमालेको तर्फ बाट उपाध्यक्षको उमेदवार समेत रहनु भएको थियो । स्याङ्जाबाट पार्टि सदस्यता िलर्इ सकृय राजनितिक िजबन िवताइरहनु भएका थापाका एक श्रीमति दुई छोरा हुनुहुन्छ । उहाँ करिव १० बर्ष अघि रामपुर आउनु भएको थियो भने अन्तिम श्रदान्जलि सहित स्याङ्जा चापाकोटको केलादि घाटमा हिन्दु संस्कार अनुसार दाह सस्ंकार गरिएको छ । पार्टिका नेता कार्यर्कता , सुभचिन्तक, ईष्टमित्र, छर छिमेक आफन्तहरुको उपस्थितिमा श्रदान्जलि सभा भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय