डिल्लीराज पंगेनी
पुर्वखोला,पाल्पा

पुर्वखोला गाउँँपालिका रिङ्नेरमा रहेको रिङनेरह स्वास्थचौकिको पुन निर्माण सहित सुबिधा सम्पन भवन उद्घाटन भयको छ ।

उद्घाटन गर्दै संघीय सासंद दल बहादुर रानाले पूर्वखोला रिङ्नेरह को यस भवन छिटै सम्पन्न भएको बताउनु भयो त्यस्तै गरी प्रदेश सासंद नारायण आचार्यले घरमा सुत्केरी हुन भन्दा हस्पिटलमा हुदा बिभिन्न दक्ष जनसक्ती ले गर्दा आमा र बच्चा राम्रो हुने बताउनु भयो ।


घरमा सुत्केरी गराउदा आमा र बच्चा दुबैको खतराहुने बताउनु भयो । साम्सद रानाले छोरो परिबार को स्वास्थ्य र सुखी परिवारको लागी लागी २ सन्तान भन्दा बडि जन्न्माउन नहुने बताउनु भयो रानाले रिङ्नेरहको स्वास्थ्य संथालाइ १५ सैयाको हस्पिटल बनाउन गाउपालिका को सहकार्यमा अघि बड्ने र आफ्नो यसमा सदै प्रतिबद्धको देखाउनु भयो । रानाले नेपाल सरकाले सरकारमा ७६१ बटा सरकाले योजना पारी बिकास गरेको छ ।

यसरी काम गर्दा हरेक समस्या सामाधान हुने बताउनु भयो रानाले पालिका प्रदेश केन्दिय र साम्सद कोस बाट गाउ घरको समस्या ट्र्ने बताउनु भयो । सराकले जनताको लागी कमाउने बाटो पनि देखाउने बताउनुभयो । सासंद रानाले सहि सुकम्बासी छनोट गरि उहाहरुलाई सुकुमबासी आयोग गठन गरि अघि बड्ने बताउनु भयो । । यस्तै प्रदेश साम्सद नारायण आचार्यले यस क्षेत्रको बिकासका लागी गाउपालिका , प्रदेश तथा केन्द्र सरकार तिनै सरकार मिलेर काम गरेको बताउदै यस पुर्वखोलाको बाटो हरुको स्तर उन्नती तथा एक घर एक धारा र पुर्ण सरसफाइ कार्यक्रम पूर्णाता पाउने बताउनु भयो । सामसद आचार्यले हामी सबै जनप्रतिनिधी हरुले जनाताको भावना अनुसार काम गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भयो ।

यस्तै प्रदेस (५ सामसद युवराज खनाले निस्दिखोला र पूर्वखोलाको आवशक ठाउमा पक्कि पुलको बनाउन अध्यन गरिने बताउदै पूर्वखोलागाउपालिका मा १५ सैयाको बेड सहितको हस्पिटल र एउटा एम्बुलेन्स अति आवश्यक देखेको बताउदै नारायण आचार्य र आफु स्वयम युवराज खनाल र गाउपालिका र केन्द्र सग सहकार्य गरेर छिटै यो कार्यक्रम लागु हुने बताउनु भयो । यस्तै पूर्वखोला गाउपालिका अध्यक्ष नुन बाहदुर थापाले पूर्वखोला भित्रको सबै स्वास्थ्य संथाको ल्याभ सहित बिकास गर्ने र पूर्बखोलालाइ नो होम डेलिभरी को रुपमा बिकास गर्ने बताउनु भयो ।

थापाले केन्द्र सरकार , प्रदेश सरकार संगको सहकार्यमा पूर्वखोला गाउपालिकामा एम्बुलेन्स भित्र्याउने प्रतिबद्धरा जनाउनु भयो । कार्यक्रमा स्वास्थ्य कार्यमा सयोग गरेको भन्दै जग्गादाता , कर्मचारी तथा महिला स्वास्थय संयमसेबिका हरुलाइ समेत सम्मान गरेको थियो उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष भागरथी भट्टराइ , जिल्ला समन्यन समिती सद्स्य इशोरी न्यौपाने , लगायतले आ ( आफ्नो भनाइ राख्नु भयो । कार्यक्रमा पूर्वखोला गाउपालिका (३ रिङ्नेरह ओडा अध्यक्ष निलकण्ठ भट्टराइको अध्यक्षतामा गाउपालिका स्वास्थ्य उप संयोजक मोहन ढकालको संचालनमा चलेको थियो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय