स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ७ साँखरमा जन्मिएका भिम मल्ल ठकुरी, गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद् (नेपाल एसोसिएसन) युएईको गत ९ अगस्टमा सम्पन्न क्षेत्रीय अधिबेशन बाट २०१९-२०२१ कार्यकालको लागी दुबई क्षेत्रको अध्यक्ष पदमा चयन भएका छन ।

युएई लाई कर्मभुमी बनाएका मल्ल एक प्रतिष्ठित कम्पनिमा कार्यरत छन् । सहयोगी भावना रहेका मल्ल युएईका विभिन्न संघ सस्था हरुमा हातेमालो गर्दै आएका छन् भने, उनी ठकुरी सहयोग सञ्जाल युएई का निवर्तमान अध्यक्ष पनि हुन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय