परेवा खबर संवाददाता

काठमाडौँ २६ साउन । गएको हप्तादेखि सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ कायम भएसँगै बजारमा सुन किन्नेको चहल पहल घटेको छ , भने घरमा रहेको मौज्दात सुन बजारमा लगेर बेच्नेको संख्या काठमाडौँमा बढ्न थालेको छ ।

यो नेपाली बजारमा सुनको अहिले सम्मकै सर्वाधिक मुल्य हो । मूल्य बढेपछि सर्वसाधारणले पहिले जोडेका सुन अहिले महङ्गोमा बेच्न र धितो राख्न थालेका छन् । काठमाडौँ न्यूरोडका सुन व्यापारीहरु किन्नेको भन्दा बेच्ने र धितो राख्ने सर्वसाधारणको संख्या देखेर जिल्ल छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय