पुनाराम सुनारी परेवाखबर संवाददाता

काठमाडौँ ११ श्रावण । चर्चित गीतकार तथा उपन्यासकार हरी कटुवालको शब्द सिर्जनामा दोस्रो साँङ्गितिक कोशेली “नाचौँ छमछम” बजारमा आएको छ ।

बजारमा आएसँगै म्युजिक भिडियोले चर्चा कमाउन सफल भएको छ । “पिरतीको बगैँचामा मायाँको फुल फुल्यो त्यही फुलको वरीपरी वैशालु मन भुल्यो मानिसको जीवन पानी कहिले घाम एकै पलको जोवन हो यो नाचौँ छमछम” जस्ता मार्मिक शब्द चयन यस गीतमा समेटिएको छ ।

भने मायाँ गर्ने जोडीहरुको लागी जीन्दगीको छोटो समय उतार चडाबमा वित्ने हुँदा ढिला गर्न नहुने र हाँसी खुशी रमाउन सिक्नु पर्ने सन्देश गीतकोले पस्कन खोजको छ ।

कमल अधिकारी र मेलीना राईको स्वर संगीतमा रहेको म्युजिक भिडियोमा चर्चित नायक पल शाह र नायिका आँचल शर्माको दमदार अभिनय देख्न सकिन्छ । भने भिडियोलाई विक्रम चौहानले निर्देशन र अर्जुन तिवारीले छाँयाङ्कन गरेका छन् ।

भिडियो हेर्नुहोस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय