काठमाडौं असार २४,

महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला रु यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् ।

डा। गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिजमा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग डार्पा, अमेरिकी सुरक्षा एजेन्सी ९एनएसए०, विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी बोइङ, अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन ९जीएमसी० जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् ।आजको नेपाल समाचारपत्र बाट ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय