असार ४,काठमाडौँ

अज्ञात समूहले रोल्पा र सल्यानको वडा कार्यालयमा आगो लगाएका छन्।

रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ मा आज विहान र सल्यानको छत्रेश्वर गाउँपालिका वडा नम्बर ३ मा मंगलबार विहान आगजनी भएको हो। भाडामा बस्दै आएको गंगादेव गाउँपालिका वडा नम्बर ५ को कार्यालयको भवनको ताला फोडेर सो समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
सेतोपाटीबाट साभार ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय