१ जेठ, काठमाडौं । आफूलाई ज्योतिषी भन्दै विभिन्न युटुब च्यानलहरुमा भुकम्पर र विभिन्न प्रलयको अफाह फैलाउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।
उनले जेठ २० देखी २८ गते भित्रमा नेपालमा ठुलो भुकम्प जाने ठोकुवा समेत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय