पुनाराम सुनारी

काठमाडौं | खुमन अधिकारी र रमिला न्यौपाने को आवाजमा रहेको नयाँ गीत “बाडुल्की” सार्वजनिक भएको छ । यस गितमा खुमन अधिकारीले खुलेर नृत्य गरेका छन् । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन । खुमन र रमिलाको जोडि नेपाली सांगेतिक क्षेत्रमा एकदमै फापेको जोडि पनि मानिन्छ ।

दर्शक श्रोताको मन मुटुमा बस्न सफल र Youtbube मा अहिले दर्शकहरुको सर्वधिक माया बटुल्न सफल सो जोडिको गीत बाडुल्कि मा शब्द सिर्जना बाबुराम बोहोरा को रहेको छ भने गीतको संगीत खुमन अधिकारि कै रहेको छ।
पछिल्लो समयका चर्चित निर्देशित प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा सुन्दरी मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।
तिर्सना म्युजिक प्रा.लिको पस्तुतीमा तयार भएको सो गीत भिडियो लाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो….

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय