काठमाडौँ १० जेठ।सहयात्रा डिजिटल प्रा.लि ले बजारमा ल्याएको कृष्ण रानाभाट र विष्णुठडराईको दोहोरी गीत झल्को छोटो समय मै चर्चामा आएको छ।

प्रेममा परेर आफ्नो मायाँलुले छोडेर जाने र उसको÷उनको फोटो हेरेर सिरानी भिजाउने जस्ता मर्मिक शब्दामा एल्बम निर्माण गरिएको छ।प्रेममा अन्धो हुनेहरुलाई पनि सहयोग पु¥याउने यस गीतमा कृष्णरानाभाट र विष्णुठडराईको सुमधुरस्वर रहेको छ।यस गीतको शब्द लय सिर्जना गायक कृष्ण रानाभाटले नै गर्नु भएको छ।

यस म्युजिक भिडियोमा गायक कृष्ण रानाभाट र अपेक्षा बश्यालको दम्दार अभिनय देख्न सकिन्छ।गीत कोम्युजिक भिडियो निर्देशन शिवन पोखरेलले गर्नुभएको छ भने छायांकन सागर गौतम, रसम्पादन अधिनायकमान शेरचन ले गर्नुभएको छ।

जुनगीत आधिकारीक कुष्ण रानाभाटको च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोसभिडियो।।।।।।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय