जेठ १०,काठमाडौँ

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कहाँ गयौं तिमी’ नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको गीतमा नायिका केकी अधिकारी र रोहित घिमिरेको अभिनय देख्न सकिन्छ । कैलाश रेग्मीले निर्देशन गरेकोे भिडियोमा अन्य कलाकारको समेत अभिनय छ ।
https://youtu.be/T2qtSb4ykV4?t=13

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय