काठमाडौँ — २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार तत्कालीन एमालेकाे पार्टी कार्यालय रहेकाे बल्खुमा मनाइएकाे छ । स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितकाे स्मृतिमा हरेक वर्ष जेठ ३ गते सभा आयाेजना गरिदै आएकाे छ । स्मृति दिवसमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता कार्यकर्ता उपस्थित छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय