काठमाडौँ २४ बैशाख ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेमा ग्याँस निस्किएको छ ।

रुप्से सोलेमा सिंचाईको लागि पानी निकाल्नको लागि ट्युववेल गाड्ने क्रममा ग्याँस निस्किएको हो ।। स्थानीय ताराबहादुर कुमालको जग्गामा पानीको पाइप गाड्ने क्रममा ग्याँस निस्किएको स्थानिय विद्यार्थी नेता राजकुमार पन्थीले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय