पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएको छ । प्रहरी टोली घटना स्थलमा छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय