काठमाण्डौँ, बैशाख ११ – आज बिहान ६ः२९ र ६ः४० बजे दुई ठूला भूकम्पको धक्का महसुस गरिएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन ।

धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पहिलो पराकम्प ६ः२९ मा आएको थियो भने १० मिनेट पछि पुःन अर्काे पराकम्प ४.३ रेक्टर स्केलको आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय