वैशाख ४ काठमाडौँ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वनस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालको मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नौ हजार फिटको उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलोलाइ आयुर्वेदले औषधिको रानी भनेको छ ।

काँडा भएका् र नभएको गरि दुइ प्रकारको हुने यो वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन तर औषधिय गुण भने समान हुन्छ ।

एस्मेरेगेमिन ए नामक पोलीसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधिय गुण भएको भनेर चर्चा गरेको कुरिलोको सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाको दुध आउन छाडे ।

दुधको बृध्दि गर्न पिशाब पोल्ने समस्यामा कामोत्तेजना वृद्धिका लागी अनिद्रा भोक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटको ट्युमर घाँटीमा भएको संक्रमण ब्रो‌ंकाइटिस लगायतका रोगमा यसको जरा र काण्डको प्रयोग उत्तम मानिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय