वैशाख ३, काठमाडौँ । नेपाल आइडल बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
एपि वान द्वारा निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ भने फडिन्द्र राईको एरेन्ज रहेको छ । अनिल के मानन्धरले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा आइडल लामा र अलिसा राईको अभिनय रहेको छ ।

आइडल लामाको ४ ओटा गित बजारमा आईसकेको छ । चार वटै गीतले दर्शकको अत्याधिक माया पाएको छ ।

भिडियो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय