काठमाण्डौंको चैत्र ७ । होटल संकरमा नेपालमा परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यमा लगानी तथा नवजात शिशुको स्याहारसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ ।

कृपा फाउन्डेसन द्धारा आयोजित कार्यक्रममा डा.महेश पुरी र डा. अपर्न सुनधरामले प्रस्तुति राखेका थिए । कार्यक्रममा परिवार नियोजनका आधुनिक साधनहरु, मातृत्व , गर्भपतन र मातृ मृत्यलाई घटाउने उपायहरुबारे जानकारी दिइएको थियो ।

कृपाद्धारा सार्वजनिक गरिएको एक नयाँ अध्ययन प्रतिवेदन अनुसार नेपालमा धेरै महिलाहरु उनीहरुले चाहेका यी सेवाहरुबाट बन्चित भएको उल्लेख गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय