चैत्र ४ सोमबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको हो । ९ बजेर १ मिनेटमा गएको भूकम्पले काठमाडौंबासीलाई तर्साएको थियो ।