मदनकृष्ण सिलवाल

काठमाडौँ, फागुन २3 । हिन्दूहरुको महान् पर्व शिवरात्रीको पावन अवसरमा बौद्ध रामहिटीअवस्थित वाचस्पतिन्द्रेश्वर महादेवस्थान परिसरमा धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा फागुन २० गते स्थानीयबासीहरुको सक्रियतामा पुरानो पाटीको जीर्णोद्धार गरी उद्घाटन समेत गरिएको छ ।
वाचस्पतिन्द्रेश्वर सेवा समाजले आयोजना गरेको एक कार्यक्रमबीच वाचस्पतिन्द्रेश्वर महादेव परिसरमा नव निर्मित भवनको आचार्य पण्डित ऋषिकेश भट्टराई र स्थानीय जेष्ठ शिक्षासेवा तथा समाजका पूर्वअध्यक्ष अमिर थापाले संयुुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतथि पण्डित ऋषिकेश भट्टराईले स्थानीय मठमन्दिर र जीर्ण पाटीपौवाहरुको संरक्षणको निम्ति स्थानीयबासीहरुले पु¥याउने भएको योगदानको खुलेर प्रशंशा गर्दै आगामी दिनहरुमा समेत सक्रिय रुपमा सहभागिता हुनको लागि अनुरोध गर्नुभयो ।
विशेष अतिथि स्थानीयवासी शिक्षाप्रेमी एवं समाजका पूर्वअध्यक्ष अमिर थापाले विश्व सम्पदतासूचीमा सूचीकृत बौद्ध नजिकै रहेको यस वाचस्पतिन्द्रेश्वर महादेवस्थान ऐतिहासिक सम्पदाहरु भएको कारण यसको जगर्नेका निम्ति हामी स्थानीयबासीहरुले होस्टेमा हैँसे गर्नुपर्ने धारणा राख्दै सहयोगी सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

त्यस्तै, सो अवसरमा वाचस्पतिन्द्रेश्वर महादेवस्थानको संरक्षणको लागि स्थानीवासीहरु कटिवद्ध भएर लागिपनुपर्ने धारणा समाजसेवी देवकुमार लामा, समाजसेवी रामप्रसाद सिग्देल, काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा सदस्य नरेन्द्र थापा लगायतले राख्नुभएको थियो ।
सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा सदस्य नरेन्द्र थापा, वाचस्पतिन्द्रेश्वर महिला समाजका अध्यक्ष यशोदा भट्टराई, देवकुमार लामा, रामप्रसाद सिग्देल, उद्धव थापा, राजकाजी थापा, शम्भुविक्रम थापा, सुशील थापा, सुनिल थापालगायत स्थानीयवासी धार्मिक एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष मेजर दुर्गाबहादुर थापाले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो थियो भने संस्थाका पूर्व कोषाध्यक्ष मोहनराज ढुंगानाले भवन निर्माण गर्दाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पाटी निर्माण कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई सम्मानीत गरिएको थियो ।

वाचस्पतिन्द्रेश्वर महादेवस्थान र यहाँ रहेको कच्ची पाटीको जीर्णोद्धार गरी हाल पक्की पाटी निर्माण गरिएको छ । संस्थाले उक्त पाटी निर्माण गर्नको लागि वि.सं. २०६६ सालमा आचार्य प्रमुख वाचक पण्डित ऋषिकेश भट्टराईको अगुवाईमा श्रीमद्भागमद् महापुराण समेतको आयोजना गरेको थियो । महापुराणबाट उठेको रकम तथा अन्य स्थानीय संघसंस्था तथा व्यक्तिहरुको सहयोगबाट हाल सो पाटीको निर्माण कार्य सम्पन्न भएको हो ।
साथै वाचस्पतिन्द्रेश्वर महादेवस्थान सेवा समाजले पाटी निर्माण र पूजाआजाको निम्ति स्थानीयबासीहरुबाट आर्थिक सहयोग समेत संकलन गरेको थियो । अहिले संस्थाले नित्य पूजाआजा र वाचस्पतिन्द्रेश्वर महादेवस्थानमा विविध धार्मिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्नको लागि आजीवन सदस्यता वितरण तथा मुठ्ठीदान अभियान समेत सञ्चालन गर्दै आएको छ । पार्टीमा हाल धार्मिक तथा सामाजिक कार्यहरुका अतिरिक्त क्रियापुत्रीको व्यवस्थापन समेत गर्दै आएको वाचस्पतिन्द्रेश्वर महादेवस्थान सेवा समाजका अध्यक्ष गोपालबहादुर ढुंगानाले बताउनुभयो ।

निर्माण कार्य सम्पन्न गर्नका लागि सहयोग पु¥याउनेहरुको नामावली यसप्रकार रहेको छ ः–

श्रीमद्भागवत सप्ताह महापुराणको लागि खटिएको प्रमुख वाचक तथा अन्य सहयोगीहरु
(२०६६, मंसीर २२)
सि.नं. नाम,थर पद ठेगाना कैफियत
आचार्य श्री पं. ऋषिकेश भट्टराई प्रमुख वाचक सामाखुशी ढडछज्ञण्द्धढढठण्
श्री केशव धिताल उपवाचक नुवाकोट
श्री गोविन्द निरौला गणेश सिमलटार
श्री गणेश तिवारी गणेश नयाँवस्ती
श्री भगवानहरि धिताल भण्डनमण्डल नुवाकोट
श्री नारायणप्रसाद धिताल ” नुवाकोट
श्री तोयानाथ आचार्य ” नुवाकोट
श्री जनार्दन भट्टराई ” रानीवारी
श्री रामेश्वर धिताल ” नुवाकोट
श्री लक्ष्मी भण्डारी भाञ्छा नारायणस्थान
श्री गायत्री कट्टेल ” मुलपानी
श्री सुशिला अधिकारी ” अर्यालगाउँ
श्री कृष्णप्रसाद ढकाल क्याटरिङ रामनगर
श्री सुदन ढुङ्गाना क्याटरिङ रामहिटी
श्री राजु तामाङ्ग क्याटरिङ रामहिटी
डा. श्री सुनैना थापा कार्य सहयोगी रानीवारी

श्रीमद्भागवत सप्ताह मुल समारोह समितिको पादाधिकारीको नामावली (२०६६ मंसीर)
सि.नं. नाम,थर पद ठेगाना कैफियत
श्री अमीर थापा अध्यक्ष रामहिटी
श्री देवबहादुर ढुंगाना प्रथम उपाध्यक्ष रामहिटी
श्री दुर्गाबहादुर थापा द्वितीय उपाध्यक्ष रामहिटी
श्री मोदन राम ढुङ्गाना सचिव रामहिटी
श्री गोपाल बहादुर ढुङ्गाना कोषाध्यक्ष रामहिटी
श्री दिपक कुमार बोहरा सहसचिव रामहिटी
श्री बाबाकाजी थापा सदस्य रामहिटी
श्री नरेन्द्र कुमार थापा सदस्य रामहिटी
श्री पुष्कर थापा सदस्य रामहिटी
श्री महेश ढुङ्गाना सदस्य रामहिटी
श्री रामप्रसाद ढकाल सदस्य रामहिटी
श्री नरेन्द्र ढकाल सदस्य रामहिटी
श्री धु्रव गुरुङ सदस्य रामहिटी
श्री कुमार सापकोटा सदस्य रामहिटी
श्रीमती भगवती थापा सदस्य रामहिटी
श्रीमती मेनुका ढुङ्गाना सदस्य रामहिटी
श्री दिनबन्धु बोहरा सदस्य रामहिटी
श्री मुकुन्द राम ढुङ्गाना सदस्य रामहिटी
श्री प्रेम राम ढुङ्गाना सदस्य रामहिटी
श्रीमती सुभद्रा थापा सदस्य रामहिटी
श्रीमती पवित्रा बोहरा सदस्य रामहिटी
श्री नरहरि थापा सदस्य रामहिटी
श्री राम गोपाल ढुङ्गाना सदस्य रामहिटी
श्रीमती लक्ष्मी ढुङ्गाना(भण्डारी) सदस्य रामहिटी
श्री राजेश कुमार ढुङ्गाना सदस्य रामहिटी
श्री निरञ्जन कुमार ढुङ्गाना सदस्य रामहिटी
श्री भोला सिग्देल सदस्य महांकाल
श्री रमेश कुमार ढुङ्गाना सदस्य रामहिटी
श्री उद्धव लामिछाने सदस्य रामहिटी
श्री देवेन्द्र ढुङ्गाना सदस्य महांकाल
श्रीमती इन्दिरा ढुङ्गाना सदस्य महांकाल
श्री भाजु श्रेष्ठ सदस्य रामहिटी
श्री सुरेश ढुङ्गाना सदस्य रामहिटी

२०७५।९।१९ गतेबाट आर्थिक सहयोग गर्ने दाताहरुको नामावली ः
सि.नं. नाम,थर पद ठेगाना कैफियत
श्री कुमारसिंह थापा रामहिटी
श्रीमती शारदा खत्री शर्मा रामहिटी
श्री जयमंगल लामा बौद्ध
श्री चन्द्रदीप लामा (काजु) तिनचुले
श्री सूर्यबज्र लामा बौद्ध
श्री नेपालजित लामा बौद्धबजार
श्री सानु लामा जोरपाटी
श्री सुजन शर्मा रामनगर
श्री सन्तोष ढुङ्गाना रामहिटी
श्री ओम सहाय शर्मा रामहिटी
श्री रामचन्द्र सिग्देल रामनगर
श्री शिवप्रसाद चालिसे सुविगाउँ
श्री कात्तक लामा रामहिटी
श्री धनराज लामा बौद्ध
श्री रोजदेव ढुङ्गाना रामहिटी
श्री स्व. सुश्री कान्छी घर्तिनी रामहिटी
श्रीमती गोमा ढुङ्गाना रामनगर
श्री नरेश थापा रामहिटी
श्री सानोम लामा तिनचुली
श्री रमेशप्रसाद ढुङ्गाना रामहिटी
श्री इन्द्रबहादुर थापा रामहिटी
श्री दिपेश बोहरा रामनगर
श्री राधाकृष्ण ढुङ्गाना जोरपाटी
श्री सुदर्शन थापा रामनगर
श्री मनप्रसाद चालिसे सुविगाउँ
श्री सुविना ढुङ्गाना (खड्का) कपन
श्री किशोर चालिसे रामनगर
श्री पुरुषोत्तम चालिसे रामनगर
श्री रामप्रसाद चालिसे सुविगाउँ
श्री रोशन मिश्र रामहिटी
श्री वासुदेव ढकाल रामनगर
श्रीमती भवानी लामिछाने रामहिटी
श्री राम ढुङ्गाना माकलवारी
श्री मोहन मिश्र रामहिटी
श्री माधव चालिसे सुविगाउँ
श्री उमेश ढुङ्गाना रामहिटी
श्री राजेन्द्रकुमार ढुङ्गाना रामहिटी
श्री उपेन्द्र बूढाथोकी रामहिटी
श्री रामप्रसाद सिग्देल महांकाल
श्री सुरज थापा रामहिटी
श्री दिलिप बोहरा रामहिटी
श्री नारायण काजी थापा रामहिटी
श्री दिवाकर थापा रामहिटी
श्री मनोज ढुङ्गाना रामहिटी
श्री ओमकार बस्ताकोटी पेप्सीकोला
श्री हेमन्त श्रेष्ठ गोकर्ण
श्री बलराम कुइँकेल तिनचुली
श्री मोहनविक्रम थापा मालीगाउँ
श्री काठमाडौँ महानगरपालिका वडा नं. ६ परिवार बौद्ध
श्री जय ढुङ्गाना रामहिटी
श्री लक्ष्मी ढुङ्गाना (भण्डारी) रामहिटी
सुश्री अजिता सिंह रामहिटी
श्री सिताराम गुणी रामहिटी
स्व. चिनीमाया बोहरा रामहिटी
श्री थ कुमारी ढुङ्गाना रामहिटी
श्री रामजी नगरकोटी रामहिटी
श्री श्याम नगरकोटी बौद्ध
श्री चित्रकुमार रसाईली बौद्ध
श्री पन्नालाल श्रेष्ठ बौद्ध
श्री नवराज ढुङ्गाना रामहिटी

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय