कति बगे रगतका धारा
कति बगे रगतका खोला
देशकै निम्ति ज्यान अपर्ण गरी
वीर सपूत ती भएका
जो लडे देशका लागि ती वीर अमर भए
जस्ले खोजे वीरसँग निहँु ती हराएर गए
जो मरेर गएपनि सधैँ सम्झनयोग्य भए
शरीरमात्रै बिदा लिए योगदान जीवितै रहे ।
सम्झना पौडेल

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय