घटना विवरण
सर्वसाधारणले आफ्नो वडा एरियाहरूमा घटेका घटना लगायतका जानकारीहरू प्रहरी समक्ष छिटो र सहज तरिकाले दिन सकुन भन्ने हेतुले सञ्चालन गरिएको ुप्रहरी कन्ट्रोल नम्बर १००ु मा मादक पदार्थ सेवन गरी उपत्यकाका विभिन्न स्थानहरूमा घटना घटेको छ भनि बारम्बार फोन गरी गलत सूचना दिनुका साथै प्रहरीले उक्त कार्य नगर्न भनि जानकारी गराउँदा प्रहरीलाई नै विभिन्न खालका अश्लिल शब्दहरू प्रयोग गरी हैरानी दिने कार्यमा संलग्न जि।सिन्धुली, कमलामाई न।पा।वडा नं।०६ घर भई का।जि।गोकर्णेश्वर न।पा।०४ बस्ने वर्ष ३५ को राजु लामा र जि।धनकुटा, हिले घर भई का।जि।गोकर्णेश्वर न।पा।०४ बस्ने वर्ष २२ की सरिता बस्नेतलाई यस महाशाखाको टोलीले मिति २०७५।१०।१५ गते का।जि।गोकर्णेश्वर न।पा।०४ बाट प्रक्राउ गरी आवश्यक अनुसन्धान सुरू गरिएको ।

पक्राउ व्यक्तिहरूस्
१।नामथर स्( राजु लामा
उमेरस्( ३५ बर्ष
ठेगाना स्( जि।सिन्धुली, कमलामाई न।पा।वडा नं।०६
हाल स्( का।जि।गोकर्णेश्वर न।पा।०४

२।नामथर स्: सरिता बस्नेत
उमेरस्( २२ बर्ष
ठेगाना : जि।धनकुटा, हिले
हाल : का।जि।गोकर्णेश्वर न।पा।०४

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय