सर्गम सुनिता

लाखौ ठक्करहरु खाएर पनि हमेशा
सम्हालिरहन्छु म
लड्छु फेरि उठ्छु ,लड्छु फेरि उठ्छु तर
हिडिरहन्छु म
ग्रह – नक्षत्र चाहे जेसुकै लेखिएको होस
मेरो कुण्डली मा
आफ्नो हिम्मत र हौसलालाई नगुमाएर आफ्नो
नसिब बदलिरहन्छु म ✌

तुफान मा तास को घर बन्दैन
रोएर बिग्रीएको भाग्य बन्दैन
दुनियालाई जित्ने हौसला राख
एउटा हार ले कोहि बर्बाद र
एउटा जित ले कोहि अलेक्जेन्डर बन्दैन
सर्जक महिला नेतृ तथा रेडियो एम.वि.सी बुटवलमा कार्यरत हुनुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय