Lokuncha Veeru


आजकल उनको खास भईन अरे
भविष्यमा उनको आस भईन अरे

स्यान्डविच वर्गर के के खान्छे अचेल
उनको भोक मेटाउने गाँस भईन अरे

निशासिन्छु भन्छे अनि घुर्की लाउँछे
गाह्रो हुँदा फेरी दिने सास भईन अरे

माग बढ्दा मूल्य बढ्ने नियम कस्तो?
ईच्छा उनको पूरा गर्ने दास भईन अरे
सर्जक सुचना तथा प्रसारण विभागमा कार्यरत हुनुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय