परेवाखबर संवाददाता माघ ९ काठमाडौँ ।काठमाडौँमा मनोरेल मेट्रोरेलको हल्ला चलिरहेको बेला आज विहान मध्यबानेश्वर चोकमै एउटा दृष्य देखियो जसले मेट्रो मनोरेल हैनकी विकट दुरदराज गाउँको झल्को आयो वर्षायामको समयमा पानी परेर यातायातका साधनहरु फसिरहेका हुन्थे । तर त्यो दृष्य काठमाडौँमै देख्न पाइयो ना २ च ९१७९ नम्बरको माल वाहक जीप बानेश्वर चोकमै फँसेर अन्य साधनहरुलाई बाटो नै छेकेको थियो

चालक र सहचालकहरु निकाल्न कोशिस गर्दै थिए । सरकार र महानगरपालिकाका मेयरले अझै स्मार्ट सिटी र मेट्रो मनोरेलको सपना बाँड्न छाडेका छैनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय