पुनाराम सुनारी मगर काठमाडौँ १ माघ । मगर समुदायको चाडको रुपमा चिनिने माघे सक्रान्ति अर्थात मकर सक्रान्ति काठमाडौँको टुँडीखेलमा मगर समुदायले भव्यताका साथ मनाएका छन् । टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई उपराष्ट्रपति नन्द बहादुर पुन मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका मगर समुदायहरु आफ्नो मौलिक पहिचानको भेषुभसा सहित सहभागी भएका थिए । हेर्नुस फोटो फिचर

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय