काठमाडौँमा विगत १० वर्ष देखी टेम्पो चलाउँदै आईरहनु भएकी टेम्पो चालिका लक्ष्मी ज्ञवालीले टेम्पो सँगै रमाउने बानी परीसकेको बताउनु भएको छ । उहाँले उक्त टेम्पो चलाएर आफनो ४ जना परिवार पाल्दै र छोरा छोरीलाई बोर्डिङ अनि बचत पनि गर्न भ्याउनु भएको छ । उहाँले टेम्पोको लोन तिरेर आफ्नो पनि बनाईसक्नु भएको छ । भने उहाँलाई अझै चारपाँग्रे चलाउने इच्छा रहेको छ । उहाँको इच्छा चाँडै पुराहोस शुभकामना

उहाँसंग गरिएको कुराकानी जस्ताको तस्तै

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय