भारतमा हुने विभिन्न प्रतियोगिता र रियालिटी शोहरुमा नेपालीहरुले उपाधि हात पार्दै आएका छन् ।अहिले एउटा सुन्दरी प्रतियोगितामा नेपाली मुलकी भारतीय चेलीले उपाधि पाएकी छन् ।

हिजो अर्थात २४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् ।
भारतको सिलुगडीमा बस्तै आए पनी नेपाली मुलकी भएकोले अहिले उनको चर्चा चुलिएको छ । यसअघि उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् । उक्त प्रतियाेगिता वल्ड प्लानेटले अायाेजना गरेकाे हाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय