काठमाडौँ २३ पुष । गत २२ गते आइतबार रामपुर नगरपालिका वडा न ४ बस्ने वर्ष ५५ का भलबहादुर कुमाललाई आपसी विवाद हुँदा धारीलो हतियारले हानी हत्या गरेको विरोधमा नेपाल कुमाल समाज सुधार समिती रामपुर नगर समितीले एक विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा मृतकको परिवारलाई उचित क्षतीपुर्ती सहित उचित न्यायको माग गरिएको छ । न्याय नपाएको खण्डमा समाज कडा आन्दोलनमा उत्रिने जनाईएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय